You are viewing the translated version of (ख) फर्मको नवीकरण दस्तुर.
Schedule 2
(ख) फर्मको नवीकरण दस्तुर
(क) एक लाख रुपैयाँ सम्म पूँजी भएको फर्मलाई एक सय रुपैयाँ ।
(ख) एक लाख रुपैयाँ भन्दा बढी तीन लाख रुपैयाँ सम्म
पूँजी भएको फर्मलाई एक सय पच्चीस रुपैयाँ ।
(ग) तीन लाख रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँ सम्म
पूँजी भएको फर्मलाई एक सय पचास रुपैयाँ ।
(घ)पाँच लाख रुपैयाँ भन्दा बढी दश लाख रुपैयाँ सम्म
पूँजी भएको फर्मलाई दुई सय रुपैयाँ ।
(ङ) दश लाख रुपैयाँ भन्दा बढी पचास लाख रुपैयाँ सम्म
पूँजी भएको फर्मलाई दुई सय पचास रुपैयाँ ।
(च) पचास लाख रुपैयाँ भन्दा बढी जतिसुकै
भएपनि पूँजी भएको फर्मलाई तीन सय रुपैयाँ ।